पर्वत,पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ५२ बर्पिय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिनुभयो । बृद्ध महिला […]