गण्डकी प्रदेश

पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी
पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको हो । महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक र […]

  • १ year अगाडि
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव

पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक […]

  • १ year अगाडि
सुन्तलाको बजारिकरण गर्न सुन्तला महोत्सव
सुन्तलाको बजारिकरण गर्न सुन्तला महोत्सव

पर्वत । जिल्लाको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ । जलजला गाउँपालिका र वडा १ को कार्यालयद्वारा आयोजित महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाबिच साक्षात्कार, सुन्तला प्रदर्शनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै […]

  • १ year अगाडि
विद्यार्थी घटेपछि पर्वत सदरमुकाम कुश्माका दुई क्याम्पसको एकिकरण, कुश्मा बहुमुखी क्याम्पस नामाकरण
विद्यार्थी घटेपछि पर्वत सदरमुकाम कुश्माका दुई क्याम्पसको एकिकरण, कुश्मा बहुमुखी क्याम्पस नामाकरण

पर्वत/ कुनै बेला थियो, पर्वत सदरमुकाम कुश्माबजार राजनीतिक हिसावले आधाआधा जस्तो थियो । बजारको माथिल्लो भेगमा थियो नारायण मावि, अलि तल थियो शिवालय मावि । जिल्लाबासीको बुझाईमा नारायण मावि कांग्रेस र शिवालय मावि कम्युनिष्टको विद्यालय थिए । यतिसम्मकी कांग्रेस समर्थक नारायणमा र बामपन्थीहरु शिवालयमा पढ्न जान्थे । दुवै विद्यालयबीच शैक्षिक गुणस्तरलगायत विभिन्न विषयमा प्रतिस्पर्धा र […]

  • १ year अगाडि
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, […]

  • १ year अगाडि
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव

पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षबारे जानकारी गराउने व्यवस्थित पर्यटन सूचना केन्द्र छैन । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार पर्यटन सूचना केन्द्रको अभावमा जिल्ला […]

  • १ year अगाडि
बेनी–मल्लाज सडक स्तरोन्नति
बेनी–मल्लाज सडक स्तरोन्नति

पर्वत/पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ । उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुुका साथै दुर्घटनाको जोखिम थियो । घुुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । पर्वत–बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र […]

  • १ year अगाडि
मोदी गाउँपालिकाको १६औं गाउँ अधिबेशन सम्पन्न
मोदी गाउँपालिकाको १६औं गाउँ अधिबेशन सम्पन्न

पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले विभिन्न विधेयक तथा ऐन पारित गरेको छ । गाउँसभामा पेश भएको वन विधेयक २०८१ पारित गरिएको हो । गाउँ सभाका सदस्य तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक देवन्द्रबहादुर क्षेत्रीले सभामा पेश गर्नुभएको विधेयक सर्वसम्मत पास गरिएको हो । […]

  • १ year अगाडि
जलजला गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
जलजला गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न

पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ भने विभिन्न विधेयक र ऐन पारित गरेको छ । गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको बास्तविक आय र हालसम्मको खर्च तथा उपलव्धीका बारेमा प्रस्तुत गर्नुभएको थियो […]

  • १ year अगाडि
शहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाईँदै
शहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाईँदै

पर्वत– पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीको माओवादीले आक्रमण गरि हत्या गरेका थिए । प्रत्येक बर्षको माघ १ गतेलाई शहिद हरिदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । तिवारीको २२ औँ स्मृति दिवसमा […]

  • १ year अगाडि
पर्वतका सरकारी निकायको सेवाप्रति नागरिकको चरम असन्तुष्टि
पर्वतका सरकारी निकायको सेवाप्रति नागरिकको चरम असन्तुष्टि

पर्वत : पर्वतका सरकारी कार्यालय र स्थानीय तहवाट भैरहेको सेवा प्रवाह सम्वन्धम सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा बुधवार सम्पन्न कार्यक्रममा सहभागिहरुले सरकारी कार्यालयहरुवाट प्रवाह भैरहेको सेवा र संचालन कार्यक्रमहरुप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । अहिलेपनि पहुँचवालाको दबाब र प्रभावको भरमा नागरिकले सेवा लिनुपर्ने अवस्था, […]

  • १ year अगाडि
पर्वतको साहसिक पर्यटनमा नयाँ आकर्षण: विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालन
पर्वतको साहसिक पर्यटनमा नयाँ आकर्षण: विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालन

पर्वत – साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मामा रहेकाे ‘द क्लिफ’ मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्मले खेल्न सक्छन् । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयाे […]

  • १ year अगाडि