गणेश पौडेल, पर्वत, जेठ २ गते । माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ । पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्थाको अगुवाइमा गुफाको जीर्णोद्वार र विभिन्न पूर्वाधार निर्माण भएसँगै धार्मिक पर्यटकहरू बढ्दै गएका हुन् । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय […]