पत्रपत्रिका

कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न

पर्वत–कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दोस्रो दिन तनहुँको देवघाटमा विशेष समारोह सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कालीगण्डकी क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षण नगर्ने हो भने सिंगो गण्डकी प्रदेशकै भविष्यमाथि खेलवाड हुँने बताउँदै यस यसको संरक्षण […]

  • ३ घन्टा अगाडि
असार १५ र धान दिवसका नाममा देखावटी अभिनय : किसानको उपहास नगर्नुहोस्
असार १५ र धान दिवसका नाममा देखावटी अभिनय : किसानको उपहास नगर्नुहोस्

राजेन्द्र बहादुर क्षेत्री । नेपाल कृषि प्रधान देश हो । यहाँको झण्डै ६० प्रतिशत भन्दा बढी जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छन् । तर विडम्बना ! कृषि र किसानको वास्तविक पीडा बुझ्ने प्रयास नभई, किसानको नाममा ‘कार्यक्रम सजाउने’ र ‘फोटो सेसन’ गर्ने चलन दिनानुदिन बढ्दो छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस—जुन दिन असारकोवर्षामा […]

  • १ दिन अगाडि
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको १४औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र शर्मा गौतम बिजयी भएकाछन् । शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रतिष्पर्धी इन्द्र प्रसाद शर्मालाई ४ मतान्तरले पछि पार्दै निर्वाचित बनेका हुन् । गौतमले १ सय ५६ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धि शर्माले १ सय ५२ मत प्राप्त गरेका […]

  • ४ हप्ता अगाडि
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको छ । जिल्लामा एमालेमा देखिएको गुटको असर शिक्षकसम्म पनि झांङ्गिएको छ । राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र पुर्व मन्त्री पदम गिरीले नेतृत्व गरेका समुहहरुले शिक्षकहरुको अधिवेशनमा पनि तल्लो तहसम्म गुटको अभ्यास गर्दै आएका थिए […]

  • ४ हप्ता अगाडि
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले नेपाल प्रेसलाई जानकारी दिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा […]

  • १ महिना अगाडि
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने

पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्। गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै छन्। यात्रा अन्तर्गत पर्वतमा आयोजना […]

  • १ महिना अगाडि
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो । तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक […]

  • १ महिना अगाडि
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति  प्रदर्शन हुने […]

  • १ महिना अगाडि
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको […]

  • १ महिना अगाडि
हल्जुरेको आलु खेती (फोटो फिचर)
हल्जुरेको आलु खेती (फोटो फिचर)

पर्वत । जिल्लाको मोदी गाउँपालिका ४ हल्जुरेमा फुलेको आलु । आलु उत्पादनका लागि प्रख्याती कमाएको हल्जुरे जिल्लाको उच्च स्थान मध्ये पर्छ । मोदी गाउँपालिकाको क्याङ, खुइजेरी, हलहले, लेस्पारका साथै जलजला गाउँपालिकाका बनौं, शालिजा, धाईरिङ, लेखफाँट , बाँसखर्क लगायतका ठाउँलाई पकेट क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरिएको छ ।  तस्बिर: गणेश पौडेल/ सम्पादक द्रुतखबर ।

  • १ महिना अगाडि
भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका
भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि (शुक्रबार) देखि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गर्दै छ । यसअघि तराई–मधेस जागरण अभियान सम्पन्न गरेको माओवाादीले भोलिबाट जेठभर ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ सञ्चालन गर्न लागेको हो । अभियानको उद्घाटन बैतडीको पाटनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले गर्नेछन् । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा […]

  • २ महिना अगाडि
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । […]

  • २ महिना अगाडि