देश/प्रदेश

“अहिलेको सरकार जनताको नजरमा गिरीसकेको छ”-माओवादी अध्यक्ष प्रचण्ड
“अहिलेको सरकार जनताको नजरमा गिरीसकेको छ”-माओवादी अध्यक्ष प्रचण्ड

पर्वत/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार जनताको नजरमा गिरीसकेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत शुक्रबार कुश्मामा आयोजित जनसभामा बोल्दै उहाँले दैनिक रुपमा भईरहेको भ्रष्टाचार र कुशासनका कारण अहिलेका सरकार पतन भएको आरोप लगाउनुभएको छ । “आज मात्रै आएको समाचार हेर्दा […]

  • १ year अगाडि
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने

पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्। गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै छन्। यात्रा अन्तर्गत पर्वतमा आयोजना […]

  • १ year अगाडि
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो । तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक […]

  • १ year अगाडि
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ । कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार […]

  • १ year अगाडि
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न

पर्वत / जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालले पारदर्शिता, जिम्मेवारीपन र सेवाग्रहीका धारणा लिनका लागि सामाजिक परिक्षण गरेको हो । सो अवसरमा अस्पतालबाट भएका सेवा प्रवाहमा […]

  • १ year अगाडि
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति  प्रदर्शन हुने […]

  • १ year अगाडि
कोटिहोममा सञ्चारकर्मीलाई सम्मान
कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार देशभर बाट आउने सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम जारी रहेको छ । महायज्ञका सङ्कल्पकर्ता […]

  • १ year अगाडि
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको […]

  • १ year अगाडि
पैयुँ गाउँपालिकामा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन ताकेता
पैयुँ गाउँपालिकामा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन ताकेता

पर्वत– पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका व्यक्तिहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेस गर्न ताकेता गरेको हो । सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, […]

  • १ year अगाडि
चिटिक्क परेको पाङको पार्वती गुफा
चिटिक्क परेको पाङको पार्वती गुफा

गणेश पौडेल, पर्वत, जेठ २ गते । माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ । पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्थाको अगुवाइमा गुफाको जीर्णोद्वार र विभिन्न पूर्वाधार निर्माण भएसँगै धार्मिक पर्यटकहरू बढ्दै गएका हुन् । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय […]

  • १ year अगाडि
हल्जुरेको आलु खेती (फोटो फिचर)
हल्जुरेको आलु खेती (फोटो फिचर)

पर्वत । जिल्लाको मोदी गाउँपालिका ४ हल्जुरेमा फुलेको आलु । आलु उत्पादनका लागि प्रख्याती कमाएको हल्जुरे जिल्लाको उच्च स्थान मध्ये पर्छ । मोदी गाउँपालिकाको क्याङ, खुइजेरी, हलहले, लेस्पारका साथै जलजला गाउँपालिकाका बनौं, शालिजा, धाईरिङ, लेखफाँट , बाँसखर्क लगायतका ठाउँलाई पकेट क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरिएको छ ।  तस्बिर: गणेश पौडेल/ सम्पादक द्रुतखबर ।

  • १ year अगाडि
सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी: कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम
सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी: कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम

निर्मल गौतम । गण्डकी प्रदेशमा रहेका करिब २ दर्जन सहकारीको छानबिन र करिब २ दर्जन नै सहकारीको अनुगमनमा २ बर्स रातदिन नभनी राज्यलाई न्युनतम पारिश्रमिक लिएर सहयोग गरियो । नेपाल रास्ट्रबैकबाट ईजाजतपत्र प्राप्त रास्टृय स्तरको बित्तिय सस्थाको कम्पनी सचिव र लेखापरीक्षण बिभाग प्रमुखको रुपमा रहेको जिम्मेवारीबाट राजिनामा दिई राज्यको सेवामा समर्पित बनेको २ बर्सको समयमा […]

  • १ year अगाडि