देश/प्रदेश

पर्वतको ठानामौला खाल्टेमा पहिरोले आठ घर गोठ भत्किए, १० घर उच्च जोखिममा
पर्वतको ठानामौला खाल्टेमा पहिरोले आठ घर गोठ भत्किए, १० घर उच्च जोखिममा

पर्वत /लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका हुन् । हाल सम्म चित्र वहादुर गूरुङ, भद्रविर गूरुङ र हुकमत गूरुङ, मन प्रसाद गूरुङको घर गोठ […]

  • १२ महिना अगाडि
फलेबास नगरपालिका प्रवक्ता तिवारी साइबर मुद्दामा पक्राउ
फलेबास नगरपालिका प्रवक्ता तिवारी साइबर मुद्दामा पक्राउ

पर्वत —फलेवास नगरपालिका–४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत साइबार मुद्दामा पक्राउ गरेको छ । पालिकाको प्रवक्ता र नेपाली कांग्रेसको पनि प्रवक्ता र सह–सचिव रहेका उनलाई प्रहरीले आइतबार उनकै वडा कार्यालयबाट पक्राउ गरेको हो । आफ्नो वडामा पर्ने कटुवा बगरबाट कालीगण्डकी नदी दोहन हुँदा पनि प्रहरीले रोकथाममा सहयोग नगरेको भन्दै उनले […]

  • १ year अगाडि
कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ
कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । जिल्ला […]

  • १ year अगाडि
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने

फलेवास- पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी १३ गतेसम्म वडा नम्बर ५ खानिगाउँमा सञ्चालन हुने बताईएको छ । उक्त कार्यक्रमले फलेवासको चौतर्फी विकासको लागि विभिन्न […]

  • १ year अगाडि
कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय, पर्वतलाई पत्र पठाएको छ । सहकारीका ४ सय २६ जना बचतकर्ताको कुल १८ […]

  • १ year अगाडि
पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै
पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

काठमाडौं।पर्वत समाजले काठमाडौं साउन ३१ गते शनिबार बृहत रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहनुभएका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवा शनिबार ११ बजेदेखि […]

  • १ year अगाडि
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा

सत्तारूढ पार्टी नेकपा (एमाले)को विद्यार्थीको प्रतिनिधित्व गर्ने जनवर्गीय संगठन अनेरास्ववियुमा गण्डकी प्रदेशबाट बिद्रोहको घोषणा भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गेरका प्रकाश पौडेल निकटका नेता कार्यकर्ताहरूलाई छानीछानी जिम्मेवारीबाट बञ्चित गरिएपछि आइतबार गण्डकीमा बहुमत केन्द्रिय सदस्य जिल्ला अध्यक्ष हरुको भेलाले विद्रोहको घोषणा गरेको हो । २४औँ राष्ट्रिय महाधिवेशन पछि जिम्मेवारी लगायत प्रदेशप्रति अनावश्यक हस्ताक्षेप गरेको भन्दै अनेरास्ववियुको […]

  • १ year अगाडि
युवा संघको काभ्रे जिल्ला अधिवेशन : विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा
युवा संघको काभ्रे जिल्ला अधिवेशन :  विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष […]

  • १ year अगाडि
पर्वतका सरकारी कार्यालयहरुको बार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वतका सरकारी कार्यालयहरुको बार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वतका सरकारी कार्यालयहरुको गत आर्थिक वर्षको बार्षिक समिक्षा सहित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लाका १४ वटा कार्यालयहरुले गत आर्थिक वर्षको बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । जिल्लामा विकास निर्माणका कार्यक्रमहरुमा संलग्न तथा सेवा प्रदायक कार्यालयहरुले आ–आफ्‌नो प्रस्तुती राखेका थिए । गत आर्थिक वर्षमा अधिकांस […]

  • १ year अगाडि
पैंयू गाउँपालिकाको वडा नं. ५ मा घर,घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिँदै
पैंयू गाउँपालिकाको वडा नं. ५ मा घर,घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिँदै

पर्वत– पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ । वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र अन्य लक्षित समूहका लाभग्राहीहरूले वडा कार्यालयसम्म आउनु नपरोस् भन्ने सोचसहित यो अभियान सुरु गरिएको हो । वडा […]

  • १ year अगाडि
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि कारबाहीको माग
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि  कारबाहीको माग

पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका रास्वपा सदस्यहरू बिमल परियार, कमल भुसाल र नेत्र भुसालमाथि एमाले कार्यकर्ता दिल बहादुर जि.सी., दुर्गा प्रसाद भुसाल र नर बहादुर […]

  • १ year अगाडि
पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत
पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत

पर्वत – पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो। फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ। अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको […]

  • १ year अगाडि