गण्डकी प्रदेश

पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो
पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो

पर्वतमा गत २०७२ सालको भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण कोभिड–१९ को कारण गरिएको लकडाउनले प्रभावित भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू वर्ष सम्झौता भई काम शुरू भएका सबै विद्यालयको निर्माण कार्य सक्ने अनुमान गरेको थियो । तर, लकडाउनका कारण विद्यालयको पुनर्निर्माणको काम बीचमै रोकियो । यही असारमा सक्ने लक्ष्य राखिएकोमा […]

  • ५ years अगाडि