माओवादी केन्द्र

संसद् बैठक अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
संसद् बैठक अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नु अगाडि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक मंगलबार बसेको थियो। आजको बैठकमा पनि आगामी राजनीतिक परिस्थिति र सत्ता समीकरणबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मंगलबारको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नयाँ राजनीतिक घटनाक्रम, संसद […]

  • ३ years अगाडि