नेकपा एकिकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १६६
नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १६६

काठमाडौं– नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले बुधबार राति नेकपा (एकीकृत समाजवादी) लाई दलको रुपमा दर्ता गर्दै प्रमाणपत्र दिएको हो। आयोगका अनुसार एकीकृत समाजवादीको दल दर्ता नम्बर १६६ रहेको छ। एकीकृत समाजवादी नेता रामकुमारी झाँक्रीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको जानकारी […]

  • ३ years अगाडि