कृष्ण गोपाल श्रेष्ठ

शिक्षामन्त्री श्रेष्ठलाई हटाएर जातीय विभेदको मुद्दामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट
शिक्षामन्त्री श्रेष्ठलाई हटाएर जातीय विभेदको मुद्दामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाएर जातीय विभेदसम्बन्धी मुद्दामा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। तनहुँकी रुपा सुनारले आइतबार सर्वोच्च अदालतमा शिक्षामन्त्री श्रेष्ठविरुद्ध निवेदन दिर्ता गराएकी हुन्। उनले सर्वोच्चमा दर्ता गराएको निवेदनमा शिक्षामन्त्री श्रेष्ठले ‘पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधाव्यवधान […]

  • ३ years अगाडि