Breaking News

५ करोड ४८ लाखमा बन्यो पैँयूको भबन, अध्यक्ष ठकुरीले गरे उद्घाटन
५ करोड ४८ लाखमा बन्यो पैँयूको भबन, अध्यक्ष ठकुरीले गरे उद्घाटन

 पर्वत । पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको शुक्रबार भव्य समारोहका बीच उद्घाटन भएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्नुभएको हो । भवन उद्घाटन भएसँगै स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका अब आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको छ । […]

  • ४ महिना अगाडि
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा

सिन्धुपाल्चोक । वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले नदीबाट अवैध बालुवा उत्खनन र ढुवानी गरी लैजाँदै गरिरहेका ट्रिपर र नियमविपरीत सडकमा पानी चुहाउँदै ढुवानी गरिरहेका गाडीहरुलाई नियन्त्रणमा लिई नियमानुसार कारवाही गरिएको जानकारी […]

  • ४ महिना अगाडि
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै […]

  • ४ महिना अगाडि
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

काठमाडौँ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।’ बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने […]

  • ५ महिना अगाडि
साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे
साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा […]

  • ५ महिना अगाडि
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान […]

  • ५ महिना अगाडि
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा प्रतिक्षालय निर्माण
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा प्रतिक्षालय निर्माण

पर्वत । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पर्वतमा प्रतिक्षालय निर्माण गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं। ५ स्थित पर्यटकीय स्थल बडागाउँमा प्रतिक्षालय निर्माण गरिएको हो । नेकपा एमाले पर्वतले आफ्नै कार्यकर्तासँग आर्थिक सहयोग संकलन गरेर प्रतिक्षालय निर्माण गरिएको जनाएको छ । कालीगण्डकी र मोदीखोलामाथि रहेका अग्ला र लामा पुल, प्रसिद्ध धार्मिक […]

  • ५ महिना अगाडि
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ । साथै, विपक्षमा ७४ मत र  एकजना तटस्थ बसेका छन् । प्रतिनिधिसभामा २६३ सांसद् उपस्थित थिए । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा […]

  • ५ महिना अगाडि
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन […]

  • ५ महिना अगाडि
पर्वतकी मन्जु र एसएसपी रेग्मीको अनैतिक भिडियो कल, यसरी बाहिरियो
पर्वतकी मन्जु र एसएसपी रेग्मीको अनैतिक भिडियो कल, यसरी बाहिरियो

काठमाडौँ, २९ असार । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७, मल्म घर भएका दिपक थापा यतिखेर अमेरिका छन् । परिवारका अनेकाैं सपना बोकेर परदेशी भूमिमा पुगेका थापा यतिखेर अमेरिकामा भएर पनि खुसी हुन त परको कुरा अरुको टर्चरले र आफ्नै श्रीमतीको कारणले मर्नु न बाँच्नु अवस्थामा छन् । वि.स. २०६८ सालमा पर्वतको मञ्जु क्षेत्रीसँग परिवारको […]

  • ५ महिना अगाडि
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा […]

  • ६ महिना अगाडि
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ […]

  • ६ महिना अगाडि