समाचार

पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने

फलेवास- पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी १३ गतेसम्म वडा नम्बर ५ खानिगाउँमा सञ्चालन हुने बताईएको छ । उक्त कार्यक्रमले फलेवासको चौतर्फी विकासको लागि विभिन्न […]

  • ११ महिना अगाडि
पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै
पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

काठमाडौं।पर्वत समाजले काठमाडौं साउन ३१ गते शनिबार बृहत रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहनुभएका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवा शनिबार ११ बजेदेखि […]

  • १२ महिना अगाडि
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा

सत्तारूढ पार्टी नेकपा (एमाले)को विद्यार्थीको प्रतिनिधित्व गर्ने जनवर्गीय संगठन अनेरास्ववियुमा गण्डकी प्रदेशबाट बिद्रोहको घोषणा भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गेरका प्रकाश पौडेल निकटका नेता कार्यकर्ताहरूलाई छानीछानी जिम्मेवारीबाट बञ्चित गरिएपछि आइतबार गण्डकीमा बहुमत केन्द्रिय सदस्य जिल्ला अध्यक्ष हरुको भेलाले विद्रोहको घोषणा गरेको हो । २४औँ राष्ट्रिय महाधिवेशन पछि जिम्मेवारी लगायत प्रदेशप्रति अनावश्यक हस्ताक्षेप गरेको भन्दै अनेरास्ववियुको […]

  • १२ महिना अगाडि
युवा संघको काभ्रे जिल्ला अधिवेशन : विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा
युवा संघको काभ्रे जिल्ला अधिवेशन :  विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष […]

  • १२ महिना अगाडि
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि कारबाहीको माग
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि  कारबाहीको माग

पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका रास्वपा सदस्यहरू बिमल परियार, कमल भुसाल र नेत्र भुसालमाथि एमाले कार्यकर्ता दिल बहादुर जि.सी., दुर्गा प्रसाद भुसाल र नर बहादुर […]

  • १२ महिना अगाडि
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’

पर्वतको कुश्मा नगरपालिकाको चालु अवस्थाको बा २ झ २८३२ नं. को गाडी गत माधमा कास्कीको पामेमा जल्यो । कुश्मा नगरपालिका १४ आर्थरको भवनका लागि आवश्यक सामान खरिद गर्नका लागि गएका स्टाोरकिपर, लेखा अधिकृत सहितको टोली सवार उक्त गाडी कसले किन जलायो वा आँफै जल्यो नगरपालिका बेखवर छ । कर्मचारीहरुका अनुसार रोकिइराखेको उक्त गाडीमा आँफै आगो […]

  • १२ महिना अगाडि
कम्पनि रजिष्टारको कार्यालय ४५ दिनमा सुधार गर्ने सुबेदीको प्रतिवद्दता
कम्पनि रजिष्टारको कार्यालय ४५ दिनमा सुधार गर्ने सुबेदीको प्रतिवद्दता

काठमाडौँ । विभागीय कारवाहीका लागि कम्पनी रजिष्ट्रार इश्वरकुमार गिरीलाई मन्त्रालयमा तानिएसँगै सो कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी उपसचिव देवि प्रसाद सुवेदीलाई दिइएको छ। सुवेदी भद्र, निष्ठावान् र कार्यक्षमतायुक्त कर्मचारीका रूपमा चिनिन्छन्। लोक सेवा आयोग लगायतका संवेदनशील निकायमा उनले लामो समय सेवा गरिसकेका छन्। जहाँ जहाँ उनले जिम्मेवारी सम्हाले, त्यहाँ केही न केही सुधारको खाका कोरेका छन्। […]

  • १ year अगाडि
एमालेले सदस्यता हटाएपछि भोलि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
एमालेले सदस्यता हटाएपछि भोलि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई […]

  • १ year अगाडि
देशभर भेला गर्दै एमाले नेता विद्या भण्डारी
देशभर भेला गर्दै एमाले नेता विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनः फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अब कार्यकर्ता माझ जाने तयारी थालेकी छन् । पार्टी केन्द्रीय कमिटिबाट सदस्यता हटाउने निर्णय र एमाले नेतृत्वसँग दूरी बढ्दै गएको पृष्ठभूमिमा उक्त निर्णयका बिरुद्द्मा देशभर अभियान चलाउने तयारी थालिएको हो। यसपछि भण्डारीका पक्षधरहरूले ‘सर्वसत्तावादको विरुद्ध फरक मत’ अभियान अघि बढाउने घोषणा गरेका छन् । […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो

पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोले घर पुरिदा बेपत्ता भएका २ जनाको शब भेटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर […]

  • १ year अगाडि
भूमि व्यवस्थामन्त्री बलरामले ३२ लाख ‘घुस’ लिएको अडियो बाहिरियो, मन्त्रीको छोरा र सचिव समेत जोडिए
भूमि व्यवस्थामन्त्री बलरामले ३२ लाख ‘घुस’ लिएको अडियो बाहिरियो, मन्त्रीको छोरा र सचिव समेत जोडिए

काठमाडौँ : पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएका छन्। सो जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए। मन्त्री गुप्ताले घुस लिएको अडियोमा मन्त्री अधिकारीको नाम समेत पोलिएको थियो। तर उनले प्रतिनिधि […]

  • १ year अगाडि
विकास निर्माणमा पारदर्शीताका लागि जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउन जोड
विकास निर्माणमा पारदर्शीताका लागि जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउन जोड

जिल्लाको समग्र विकासको गतिविधीलाई सन्तुलित ढंगले अगाडि बढाउन समन्वय समिति पर्वतको भूमिका सक्रिय बनाउन पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपालको संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहबीच समन्वय गर्ने एउटा संवैधानिक निकायको सकृयता नहुँदा समानुपातिक विकास हुन नसक्ने धारणा वक्ताहरुको थियो । जिल्ला समन्वय समिति कार्यालयको आयोजनामा विहिवार सदरमुकाम कुश्मामा भएको स्थानीय तहका पदाधिकारी […]

  • १ year अगाडि