गण्डकी प्रदेश

नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न
नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न

कुश्मा। नेपाली कम्युनिस्ट पार्टीको कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम आज विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पुर्वमन्त्री देबेन्द्र पौडेलले काम नगर्ने राजनीतिले जनतालाई भरोसा दिन नसक्ने बताए । “सत्तामुखी होइन, जनमुखी कम्युनिस्ट राजनीति आजको आवश्यकता हो ” पौडेलले भने, “व्यवस्था फेरियो, […]

  • २ महिना अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–१२ को वडा सभापतिमा लामिछाने चयन भएका छन् । आज सम्पन्न वडा भेलाले लामिछानेको नेतृत्वमा नयाँ वडा समिति गठन गरेको हो । वडा भेलाबाट पार्टीको उपसभापतिमा भीमा घिमिरे पौडेल, सचिवमा रामकृष्ण लामिछाने तथा सह–सचिवमा धुर्व सुवेदी चयन भएका छन् । यस्तै, वडा समितिका सदस्यहरूमा कृष्ण लामिछाने, योगराज सुवेदी र […]

  • २ महिना अगाडि
आर्थिक सहयोगका लागि हार्दिक अपिल
आर्थिक सहयोगका लागि हार्दिक अपिल

पर्वत जिल्ला, मोदी गाउँपालिका–५, बाजुङ निवासी सामाजिक रूपमा परिचित मनबहादुर दर्जी (कटुवाल) की नातिनी बुहारी तथा अमर दमाईकी श्रीमती सुनिता दमाई गम्भीर मुटु रोगबाट पीडित भई हाल उपचाररत हुनुहुन्छ। चिकित्सकहरूको परामर्शअनुसार उहाँको तत्काल मुटुको शल्यक्रिया (Heart Operation) आवश्यक रहेको छ। समयमै शल्यक्रिया नगरेमा उहाँको ज्यान नै गम्भीर जोखिममा पर्न सक्ने अस्पताल स्रोतले जनाएको छ। उहाँ […]

  • २ महिना अगाडि
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ। गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को परिवारले ५ लाख ३६ हजार रुपैयाँ […]

  • २ महिना अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बाट शिब शर्माको अध्यक्षतामा ११ सदस्यिय  नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बेल कुमारी जिसी, सचिबमा देबेन्द्र नेपाली र कोषाध्यक्षमा खड्क बहादुर गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मेघराज रिमाल, देउ बहादुर क्षेत्री, कृष्ण प्रसाद शर्मा, ओम प्रसाद […]

  • २ महिना अगाडि
पर्वत एमालेमा प्रतिनिधि छनोटमा विवाद चुलियो, लम्साललाई रोकिएपछि आन्तरिक द्वन्द्व सतहमा
पर्वत एमालेमा प्रतिनिधि छनोटमा विवाद चुलियो, लम्साललाई रोकिएपछि आन्तरिक द्वन्द्व सतहमा

पर्वत,नेकपा (एमाले) को आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया पर्वतमा तीव्र विवादमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच केन्द्रीकृत रूपमा बढ्दै गएको प्रतिस्पर्धाको असर जिल्ला तहमा समेत देखिएको हो। पर्वतमा पोखरेल पक्षमा खुलेर क्रियाशील रहँदै आएका पूर्वमन्त्री विकास लम्साललाई प्रतिनिधि जाने बाटो रोकिएपछि जिल्ला कमिटीभित्रको मतभेद सतहमै […]

  • २ महिना अगाडि
मोदी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्शिर १४ गतेदेखि १९ गतेसम्म
मोदी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्शिर १४ गतेदेखि १९ गतेसम्म

पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचान भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि गाउँपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। अध्यक्ष कप अन्तर्गत प्रथम हुनेलाई नगद […]

  • २ महिना अगाडि
मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिवल प्रतियोगित हुँदै
मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिवल प्रतियोगित हुँदै

पर्वत/पर्वतको मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ गर्ने भएको छ । जस अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीका अनुसार आगामी मंशिर १४ देखि १९ गते सम्म खेल संचालन हुने भएको हो । प्रथम अध्यक्ष कप भलिवल […]

  • २ महिना अगाडि
गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त
गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त

पोखरा, गण्डकी विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन्। विश्वविद्यालयको प्रारम्भिक चरणदेखि संस्थापक रजिष्ट्रारको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डा. तिमिल्सिना हालै संशोधित गण्डकी विश्वविद्यालय ऐनअनुसार गठित बोर्ड अफ ट्रस्टीका सचिवको जिम्मेवारी पनि समाल्नेछन्। डा. तिमिल्सिनाले थाइल्याण्डको प्रतिष्ठित महिडोल विश्वविद्यालयबाट जनसांख्यिकीमा पीएचडी तथा अमेरिकाको मियामी विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। ४० […]

  • ३ महिना अगाडि
निर्माण व्यावसायिको लापरवाहीले सिल्मी ठूलीपोखरी सडकमा जोखिम बढ्यो
निर्माण व्यावसायिको लापरवाहीले सिल्मी ठूलीपोखरी सडकमा जोखिम बढ्यो

पर्वत/पर्वतको सदरमुकम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला –सिल्मी –ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड अन्तर्गत निर्माण व्यावसायिको लापरवाहीले जोखिम बढेको छ। दैनिक सयौं सवारी साधन चल्ने उक्त सडकमा समयमा काम नगर्दा यात्रुहरुलाई सास्ती भएको हो । सिल्मी–ठूलीपोखरी सडक खण्डको पोखरी घुम्ती, लौकेको उकालो लगायतका ठाउँमा रहेको सोलिङका ढुंगा उक्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेल लगायतका सामाग्री नराख्दा […]

  • ३ महिना अगाडि
अमेरिका निवासी पत्रकार बैकुण्ठ गिरीद्वारा खेलाडीहरुलाई जर्सी सहयोग
अमेरिका निवासी पत्रकार बैकुण्ठ गिरीद्वारा खेलाडीहरुलाई जर्सी सहयोग

पर्वत। बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ। दशैकाे अवसर पारेर स्थानीय गिरी समाजका तर्फबाट आयोजित कार्यक्रममा उहाँले पठाउनुभएको जर्सी वितरण गरिएको हो। जर्सी पाएपछि खेलाडीहरु उत्साहित देखिएका छन्। गाउँघरमा खेलकुदलाई अझ संगठित र […]

  • ४ महिना अगाडि
पर्वतको ठानामौला खाल्टेमा पहिरोले आठ घर गोठ भत्किए, १० घर उच्च जोखिममा
पर्वतको ठानामौला खाल्टेमा पहिरोले आठ घर गोठ भत्किए, १० घर उच्च जोखिममा

पर्वत /लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका हुन् । हाल सम्म चित्र वहादुर गूरुङ, भद्रविर गूरुङ र हुकमत गूरुङ, मन प्रसाद गूरुङको घर गोठ […]

  • ५ महिना अगाडि