राजनीति

गगन थापाको प्रश्न : अख्तियारले फाइल सदर गर्ने प्रधानमन्त्रीबारे बोल्नुपर्दैन ?
गगन थापाको प्रश्न : अख्तियारले फाइल सदर गर्ने प्रधानमन्त्रीबारे बोल्नुपर्दैन ?

२४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति जनाएका छन् । कांग्रेस कालिका नगर समितिले शुक्रबार गरेको कार्यक्रममा नेता थापाले पूर्व प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालिन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरे । ‘अख्तियारले ३ पटक फाइल सदर […]

  • ६ years अगाडि