समाचार

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै […]

  • १ year अगाडि
उपभोक्ता समितिसँग रकम असुल्दै सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख….
उपभोक्ता समितिसँग रकम असुल्दै सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख….

पर्वत/सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकालले कार्यक्रम पिच्छे पैसा माग्न थालेको खुल्न आएको छ । पहिलो पटक कार्यालय प्रमुखका रुपमा पर्वतको सामाजिक विकास कार्यालय आएका ढकालले उपभोक्ता समितिदेखि सञ्चारमाध्यममा कार्यक्रम सम्झौता गरेवापतसम्म खुलमखुल्ला घुस मागेको पुष्टि भएको समाचार सारथि न्युज डटकमले लेखेको छ । आर्थिक बर्ष ०८०÷०८१ मा कार्यक्रमबापत तालिम, गोष्ठी लगायतका कार्यक्रममा फर्जी […]

  • १ year अगाडि
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

काठमाडौँ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।’ बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने […]

  • १ year अगाडि
साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे
साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा […]

  • १ year अगाडि
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान […]

  • १ year अगाडि
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ । साथै, विपक्षमा ७४ मत र  एकजना तटस्थ बसेका छन् । प्रतिनिधिसभामा २६३ सांसद् उपस्थित थिए । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा […]

  • १ year अगाडि
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन […]

  • १ year अगाडि
पर्वतकी मन्जु र एसएसपी रेग्मीको अनैतिक भिडियो कल, यसरी बाहिरियो
पर्वतकी मन्जु र एसएसपी रेग्मीको अनैतिक भिडियो कल, यसरी बाहिरियो

काठमाडौँ, २९ असार । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७, मल्म घर भएका दिपक थापा यतिखेर अमेरिका छन् । परिवारका अनेकाैं सपना बोकेर परदेशी भूमिमा पुगेका थापा यतिखेर अमेरिकामा भएर पनि खुसी हुन त परको कुरा अरुको टर्चरले र आफ्नै श्रीमतीको कारणले मर्नु न बाँच्नु अवस्थामा छन् । वि.स. २०६८ सालमा पर्वतको मञ्जु क्षेत्रीसँग परिवारको […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा […]

  • १ year अगाडि
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ […]

  • १ year अगाडि
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले […]

  • १ year अगाडि
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर

काठमाडौँ —सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस […]

  • १ year अगाडि