पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षबारे जानकारी गराउने व्यवस्थित पर्यटन सूचना केन्द्र छैन । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार पर्यटन सूचना केन्द्रको अभावमा जिल्ला […]