समाचार

तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते

काठमाडौं । तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याइएको छ। उता, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ। राजावादी समूहले निषेधित […]

  • ६ महिना अगाडि
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान

काठमाडौं । राजसंस्था पुर्नःस्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन् । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । मंगलबार सुवेदीले विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका […]

  • ६ महिना अगाडि
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं, चैत ११ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा […]

  • ६ महिना अगाडि
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट […]

  • ६ महिना अगाडि
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका […]

  • ६ महिना अगाडि
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न

पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अघि बढाउनुपर्ने बताउनुभयो । आर्थिक समृद्धि नभएसम्म विकास निर्माणले मात्र जनताका चाहाना पुरा […]

  • ७ महिना अगाडि
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था समान्य बन्दै गएकोले अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. निजीमा ताम्राकारले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब […]

  • ७ महिना अगाडि
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा

गणेश पौडेल/पर्वत पर्वत माघ १६ गते । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी बिस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रुपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस […]

  • ८ महिना अगाडि
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी

पर्वत, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री पाठकले अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । उहाँले पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले […]

  • ८ महिना अगाडि
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव

पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक […]

  • ८ महिना अगाडि
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, […]

  • ८ महिना अगाडि