नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश सामन्तवादी युगमा जान नसक्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूले सोधेको राजा फर्किन्छन्? भन्ने प्रश्नमा अध्यक्ष नेपालले अब देश सामन्ती युगमा दास युगमा जान नसक्ने बताएका हुन्। ‘जनताको मनको शासनलाई नमान्ने वंशको शासनमा जाने कुरा हुन सक्दैन,’ उनले भने, ‘संसार […]