पत्रपत्रिका

पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी
पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको हो । महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक र […]

  • १२ महिना अगाडि
सुन्तलाको बजारिकरण गर्न सुन्तला महोत्सव
सुन्तलाको बजारिकरण गर्न सुन्तला महोत्सव

पर्वत । जिल्लाको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ । जलजला गाउँपालिका र वडा १ को कार्यालयद्वारा आयोजित महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाबिच साक्षात्कार, सुन्तला प्रदर्शनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै […]

  • १२ महिना अगाडि
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, […]

  • १ year अगाडि
जलजला गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
जलजला गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न

पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ भने विभिन्न विधेयक र ऐन पारित गरेको छ । गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको बास्तविक आय र हालसम्मको खर्च तथा उपलव्धीका बारेमा प्रस्तुत गर्नुभएको थियो […]

  • १ year अगाडि
शहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाईँदै
शहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाईँदै

पर्वत– पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीको माओवादीले आक्रमण गरि हत्या गरेका थिए । प्रत्येक बर्षको माघ १ गतेलाई शहिद हरिदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । तिवारीको २२ औँ स्मृति दिवसमा […]

  • १ year अगाडि
थानेश्वरको लप्सी मोह, यस वर्ष ७० लाखको व्यापार गर्दै
थानेश्वरको लप्सी मोह, यस वर्ष ७० लाखको व्यापार गर्दै

पर्वत- यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ। नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिएको पर्वतका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो […]

  • १ year अगाडि
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि  महायज्ञ आयोजना गरिने भएको छ । विद्यालयमा अंग्रेजी र संस्कृत माध्यमका कक्षा संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ । निजि […]

  • १ year अगाडि
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने […]

  • १ year अगाडि
एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´
एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´

पर्वत । नेकपा (एमाले) मोदी गाउँ कमिटिको दोस्रो अधिवेशनमा पदम गिरी समूहले गणेश तिमिल्सिना समुहको प्यानल माथि क्लिन स्विप गरेको छ । मंगलबार भएको निर्वाचनमा गिरि समुहका हिमलाल पौडेल अध्यक्ष पदमा फराकिलो मतान्तर सहित विजयी भएका छन् । अधिवेशनमा भएको मतदानमा पौडेल नेतृत्वको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धी लोकेन्द्रजंग लामिछानेले […]

  • १ year अगाडि
सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण
सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण

पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त भबन हस्तान्तरण गर्नुभएको हो । बसपार्क हस्तान्तरण भएपछि कुश्माको अव्यवस्थित यातायातको समस्या समाधान भएको नगरप्रमुख जोशीले वताउनुभयो । हस्तान्तरण कार्यक्रममा बाेल्दै […]

  • १ year अगाडि
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन । बोर्डको नेतृत्व रिक्त […]

  • १ year अगाडि
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न

पोखरा । पोखरामा रहेको गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेसन बिहीवार सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका […]

  • १ year अगाडि