देश/प्रदेश

सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु: प्रजिअ शर्मा
सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु: प्रजिअ शर्मा

पर्वत : पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै सुशासन कायम गर्नमा आफुले जोड दिने बताउनुभएको छ । पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक जिल्लाका क्रियाशिल संचारकर्मीसँगको अन्तरक्रियामा कुनैपनि नागरिकले जिल्लाका कार्यालयहरुवाट विना झन्झट र द्रुत गतिमा सेवा लिनेगरी व्यवस्थापन गर्ने बताउनुभयो । कुनै दबाब र पहुँचको आधारमा काम […]

  • २ years अगाडि
पर्वतमा ५ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइदै
पर्वतमा ५ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइदै

पर्वत । जिल्लमा ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ । केन्द्रिय तथ्यांकमा पर्वतमा ८ हजार ४ जना लक्षीत बालवालिकाहरुको तथ्यांक रहे पनी स्वास्थ्य कार्यालय […]

  • २ years अगाडि
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउनुहुँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । नेता पाण्डेले विश्वासको मत लिन […]

  • २ years अगाडि
पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा जिज्ञासा व्यक्त गर्नुभएको थियो । प्रश्न तथ जिज्ञासाको जवाफ गाउँपालिकाका […]

  • २ years अगाडि
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन चुस्त दुरुस्त अवस्थामा राख्नको लागि ल्यापटप वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आवश्यकता र माग बढिरहेको बेलामा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई पनि चुस्त दुरुस्त अवस्थामा राख्नको स्थानीय तहमा रहेका छ वटा स्वास्थ्य संस्थाहरूलाई नै ल्यापटप वितरण गरिएको हो । […]

  • २ years अगाडि
पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने
पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने

पर्वत : गृह मन्त्रालयले बागलुङ र पर्वत जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । बाँके सहितका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको हो । जसअनुसार बागलुङमा नेत्र सुवेदी र पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुनुहुन्छ । पर्वतबाट सरुवा भई जानुभएका […]

  • २ years अगाडि
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका

पर्वत । गतबर्षहरुको तुलनामा यस बर्ष ढडेलोले वन विनास भएपछि जिल्लाको विहादी गाउँपािलकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिका भित्रका सामुदायिक वन समूहका उपभोक्ता समितिका पदाधिकारीहरु मार्फत गाउँपालिकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको हो । वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम मार्फत गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीहरुलाई जनचतेना अभिबृद्धि गर्न लागेको हो […]

  • २ years अगाडि
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : प्रमुख रेनु दाहाल
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताउनुभएको छ । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा […]

  • २ years अगाडि
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै

पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको […]

  • २ years अगाडि
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा […]

  • २ years अगाडि
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र सवारी चालक तालिमका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो । सिपको विकास गरि आत्मनिर्भर, स्वरोजगार बन्न […]

  • २ years अगाडि
न्युयोर्कबाट मेरिल्याण्ड हिडेका २१ बर्षीय पर्वतका युवा अमन शनिबारदेखि बेपत्ता
न्युयोर्कबाट मेरिल्याण्ड हिडेका २१ बर्षीय पर्वतका युवा अमन शनिबारदेखि बेपत्ता

न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले खसोखासलाई जानकारी दिएका छन् । झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका अमन खान न्युयोर्कमा […]

  • २ years अगाडि