कोरोना भाइरस

कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई

पर्वत : छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो। भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट […]

  • ३ years अगाडि
पर्वतमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि
पर्वतमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कुश्मा नगरपालिकाका ९ जना र महाशीला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महाशीला गाउँपालिकाका दुई जना २६/२६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ भने कुश्मा नगरपालिकाका ५३,२९, १८,३३, ३८ र २४ वर्षिय पुरुष तथा […]

  • ३ years अगाडि
पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु
पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु

पर्वत, कार्तिक १४ / पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा कुस्मा नगरपालिकामा ६ जना, जलजला गाउँपालिकामा २ जना र एक जनाको ठेगाना खुलेको छैन । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पर्वतको कुस्मा नगरपालिका वडा नं ७ की ५७ बर्षिया महिला, १३ की ३० बर्षिया महिला, ६ की […]

  • ३ years अगाडि
कोरोना संक्रमणबाट पर्वतमा ब्यबसायीको मृत्यु
कोरोना संक्रमणबाट पर्वतमा ब्यबसायीको मृत्यु

पर्वत/ पर्बतको कुस्माबजारका एक होटल ब्यबसायीको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ । कुस्मा नगरपालिका – ६ शिबालयचोकका ५५ बर्षीय होटल ब्यबसायी पुरुषको चरक मेमोरियल अस्प्ताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । चरक मेमोरियल अस्पताल, पोखराको आईसियुमा मा उपचारका क्रममा ती पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै […]

  • ३ years अगाडि
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु

बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना […]

  • ४ years अगाडि
नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो
नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । […]

  • ४ years अगाडि
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे

काठमाडौं, असोज २० गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा […]

  • ४ years अगाडि
अब फ़ेरि लकडाउन हुने संकेत
अब फ़ेरि लकडाउन हुने संकेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो

काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको छ । आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक […]

  • ४ years अगाडि
शनिबार थपिए ४६८ संक्रमित, मृत्यु हुनेको संख्या १०२ पुग्यो
शनिबार थपिए ४६८ संक्रमित, मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौं, ३१ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक–१ गरी थप ३ जनाको मृत्यु भएको हो । डा. गौतमका अनुसार कपिलवस्तुको मायादेवी–७ का ४० वर्षीय पुरुषको शनिबार […]

  • ४ years अगाडि
सरकारले देशभर लकडाउन नगर्ने
सरकारले देशभर लकडाउन नगर्ने

काठमाडौं, २२ साउन । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् । ‘लकडाउनमात्र समस्या समाधानको उपाय होइन,’ मन्त्री डा. खतिवडाले सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘जोखिम हेरेर कहिले लकडाउन गर्ने त कहिले […]

  • ४ years अगाडि
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र […]

  • ४ years अगाडि