काठमाडौं । कर्णालीमा अविश्वासको प्रस्ताव दर्तापछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका सांसदले फ्लोर क्रस गरी मत हालेर विश्वासको मत पुर्याइदिएको केही दिन मात्र भएको छ । लगत्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि माओवादी केन्द्र, कांग्रेस, जसपाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पोखरेलले विश्वासको मत लिन नसके लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्नेछ । एमालेबाहेक […]