काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् । प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने, ‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । […]
पार्टीमा आफ्नै समूहका नेताहरूका कारण तथा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणा गरेपछि दबाबमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा कुनै हालतमा चुनाव नगर्ने संकेत गरेका छन्। बिहीबारदेखि नै सौराहास्थित सफारी रिसोर्टमा बसेका ओलीले शनिबार बन्द सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूलाई क्षमता र कामको मूल्यांकन गरेर जिम्मेवारी दिइने बताए। […]
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनभित्रबाट प्रतिगमनका नाइके देखा परेको बताएका छन् । प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भनेका उनले स्थायित्वका लागि गरेको कम्युनिस्ट एकताले पूर्णता पाउन नसकेको बताए । वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै दाहालले विगतमा कांग्रेसले संसद्मा पूर्ण बहुमत प्राप्त गर्दा ५ वर्ष सरकार टिक्न नसकेको घटना यसपटक दोहोरिएको […]
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको छ । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी […]
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताएका छन् । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’ शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले […]
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधिवत रुपमा फुटेको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) […]
मेषः राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । वृषः […]
नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ । नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् । अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको […]
वि.सं. २०७७ साल चैत्र २८ गते । शनिबार । इ.स.२०२१ अप्रिल १० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र कृष्णपक्ष । तिथी– चतुर्दशी,अहोरात्र । नक्षत्र–पूर्वाभाद्रपदा, ०७ बजेर २९ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ब्रम्ह,१४ बजेर १५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा,१७ बजेर ३२ मिनेट उप्रान्त […]
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले बिहानको समय लाभदायक रहनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अपराह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ […]
वि.सं. २०७७ असोज ७। बुधवार। इ.स. २०२० सेप्टेम्बर २३। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। मेष – ARIES अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर […]