सूचना-प्रविधि

सिक्स जी इन्टरनेटको स्पिड, एक हजार गिगाबिट प्रति सेकेण्ड
सिक्स जी इन्टरनेटको स्पिड, एक हजार गिगाबिट प्रति सेकेण्ड

अहिले फाइभ जी इन्टरनेटसमेत व्यवसायिक तवरमा विश्वव्यापी बनिसकेको छैन । दक्षिण कोरियाली कम्पनी सामसुङले चाहिँ सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरिसकेको छ । आगामी सन् २०२८ भित्रमा सिक्स जी इन्टरनेट संरचनाको निर्माण सम्पन्न भई व्यवसायिकरुपमा प्रयोगमा ल्याउने योजना सामसुङको रहेको बताइएको छ । सन् २०३० सम्ममा विश्वमा आमरुपमा सिक्स जी इन्टरनेट प्रयोग हुनेछ । […]

  • ४ years अगाडि
फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर, अब साथीको मोबाइल स्क्रिन देख्न सकिने
फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर, अब साथीको मोबाइल स्क्रिन देख्न सकिने

काठमाडौं । दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो । प्रयोगकर्ताहरुका लागि फेसबुकले लगातार नयाँ–नयाँ अपडेट ल्याउने गरेको छ । र, पछिल्लोपटक फेसबुकले आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन […]

  • ४ years अगाडि
एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स
एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स

काठमाडौं – एप्पलले करिब ४५ सय वटा चिनियाँ गेमिङ एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको छ । चीनमा हालै लागु गरिएको इन्टरनेट नीतिका आधारमा ४५ सय वटा गेम एप्सहरु हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । नयाँ नीतिमा गेम डेभलपर्सले चीनको एप स्टोरमा कुनै गेम अपलोड गर्नुभन्दा पहिले चिनियाँ निकायबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने नियम छ । एप्पलले चिनियाँ […]

  • ४ years अगाडि
के बहिष्कार अभियानले डुबाउला फेसबुकलाई ?
के बहिष्कार अभियानले डुबाउला फेसबुकलाई ?

अठारौँ शताब्दीको उत्तरार्धमा चलेको ध्वंशवादी आन्दोलनले दासहरुद्वारा उत्पादित सामानहरु प्रयोग नगर्न बेलायती जनतालाई उत्प्रेरित गरेको थियो । आन्दोलनको अपिल निकै प्रभावकारी बन्यो । झण्डै ३ लाख मानिसले चिनी खरीद गर्न बन्द गरे । जनताले चिनी किन्न छाडेको त्यो घटनाले दासत्व अन्त्य गर्नमा दबाब सिर्जना गर्यो । ‘स्टप हेट फर प्रोफिट’ अर्थात ‘नाफाका लागि घृणा बन्द […]

  • ४ years अगाडि
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा […]

  • ४ years अगाडि
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो […]

  • ४ years अगाडि
बासुरीमा प्रधानमन्त्री ओली, सारंगीमा खनाल र नेपाल!
बासुरीमा प्रधानमन्त्री ओली, सारंगीमा खनाल र नेपाल!

२१ माघ, काठमाडौँ , मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको माहौल भिन्न रह्यो। पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली पिटेर साथ दिए। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बासुरी धुन बजाएर सुनाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले […]

  • ४ years अगाडि
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार […]

  • ५ years अगाडि
ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?
ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले

  • ५ years अगाडि