• होमपेज
  • पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
गण्डकी प्रदेश

पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा जिज्ञासा व्यक्त गर्नुभएको थियो ।

विज्ञापन

प्रश्न तथ जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष यामकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत राजिव रिमाल, सम्बन्धित वडा अध्यक्ष तथा शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागीता  रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook