 
		 
             
		काठमाडौ । नेकपा एकीकृत समाजवादीनिकट अनरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।
अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिइन् ।
विज्ञापन
 
		 
		 
		बैठकले हालका अध्यक्ष सुदेश पराजुलीलाई विदा गरेको छ । यस्तै महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
 
		 
		 
		
फेसबुक प्रतिक्रियाहरु