 
		 
             
		काठमाडौं: रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।
विज्ञापन
 
		 
		 
		 
          
 
		 
		 
		
फेसबुक प्रतिक्रियाहरु