काठमाडौं : कोरोना संक्रमणका कारण पूर्वसांसद एवम् नेकपा एमालेका नेता योगनारायण यादवको निधन भएको छ। संक्रमण देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो।
धनुषाको सबैला नगरपालिका वडा नं. १ यादव २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए। उनी मिर्गौला रोगी रहेको बताइएकोछ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु