काठमाडौँ: गृह मन्त्रालयले शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुंडी प्रसाद निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् ।
यस्तै रामेछाप, पाँचथर, खोटाङ, महोत्तरी, भोजपुर, गुल्मी, डोल्पा, मुगु, उदयपुर, तेह्रथुम लगायत जिल्लाबाट सिडिओहरु सरुवा भएका हुन् ।
विज्ञापन
कसको कहाँ सरुवा भयो विस्तृतमा :
फेसबुक प्रतिक्रियाहरु